मृत्यु अगाडि महिलाले जन्माइन् छोरा, तर कोरोनाका कारण पूरै परिवारको मृत्‍यु

एजेन्सी- कोरोना भाइरस ( कोभिड-१९)बाट संक्रमित एक महिलाले भेन्टिलेटरमै छोरा जन्माएकी छिन्। तर छोरा जन्माएपछि भने उक्त महिलाको पनि मृत्यु भएको बेलायतको अनलाइन मिरर  डट को युकेले जनाएको छ। मिररका अनुसार ती महिलाको आमा र बुवाको मृत्यु पनि कोरोना भाइरसका कारण भएको थियो अर्थात कोरोनाले उनको पुरै परिवारको मृत्‍यु भइसकेको थियो। यो घटनाका रुसको सेन्ट पिटर्सबर्गको … Continue reading मृत्यु अगाडि महिलाले जन्माइन् छोरा, तर कोरोनाका कारण पूरै परिवारको मृत्‍यु